५७ औं वर्षमा राष्ट्रिय वाणिज्य बैंकः ३७५२ जनालाई रोजगारी, १४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता

राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक आजकै दिन अर्थात बिं.स. २०२२ माघ १० गते स्थापना भएको थियो ।  राष्ट्रिय वाणिज्य बैंक सरकारी लगानीमा स्थापना भएको बैंक हो । पुस मसान्तसम्म बैंकको कुल निक्षेप २४४ अर्ब रहेको छ । त्यस्तै कुल कर्जा २१३ अर्ब प्रवाह भएको छ ।  राष्ट्रिय वाणिज्य बैंकका देशभर २५८ शाखा कार्यालय रहेका छन् भने २४५ एटिएम रहेका...

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशनमा छुट प्रदान गर्ने भएको छ । मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।  साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ । यो योजना माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेछ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी  ५७औँ वर्षमा प्रवेश गर्दै छ ।