उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका सातधारेमा आज स्थानीय हवारखोलाले बगाउँदा ६५ वर्षीय वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खोलाले बगाएर बेल्टार, मदनचोकका गुमशेर राईको मृत्यु भएको हो । बिहान १०ः०० बजेतिर अर्काे गाउँ जान खोला तर्ने क्रममा बाढीले राईलाई बगाएको थियो ।
घटना घटेलगत्तै इलाका प्रहरी बेल्टार र स्थानीयवासीले...