माधव नेपालले भने- ओलीले एमालेको नाम फेरौँ भनेका थिए, मैले रोकेँ

नयाँ पार्टी दर्ताको लागि विधान तयार गर्न नेताहरूलाई लिएर चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका माधव नेपालले केपी ओलीले एमालेको नाम फेर्न प्रस्ताव गरेको तर आफूले रोकेको बताएका छन् ।  चन्द्रागिरिमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  सञ्चारकर्मीहरूले सोधेको कम्युनिष्ट पार्टी छाडेर समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष तपाईं हुने हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले ओलीले एमालेको आचरण कम्युनिष्टको जस्तो नभएकाले नाम फेर्ने प्रस्ताव गरेको बताएका हुन् ।  ‘केपी ओलीले कम्युनिष्ट पार्टी...

सम्बन्धित सामग्री

पूर्वराजालाई माधव नेपालले भने, ‘पार्टी खोलेर हामीसँग चुनाव लड्नुस् न त’

काठमाडौं, १५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निकम्मा नभएको दाबी गरेका छन् ।‘मैले अहिलेको सरकारलाई निकम्मा भनेको छैन । सरकारले कुनै काम गरेन पनि भनेको छैन । हाम्रो पार्टीका मन्त्रीले राम्रो काम गरेका छैनन्, कसले भनेको छ ? सरकारले कतिपय राम्रो काम पनि गरेको […]

माधव नेपालले सम्झिए : रामवरणलाई राष्ट्रपति बनाउन मैले पनि विशेष जोड लगाएँ

काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पहिलो राष्ट्रपति डा. रामवरण यादवको नाम लिँदै उनलाई राष्ट्रपति बनाउन आफूले पनि विशेष जोड लगाएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले जतिखेर राष्ट्रपतिको चर्चा चल्यो त्यतिबेला डा. रामवरण यादवको नाम आफूले पनि सम्झिएको बताएका छन्। उनले गिरिजाबाबुलाई यादवलाई […]

मैले माधवजीलाई भोलि बसौं भनेको छैन : भीम रावल

१४ पुस, काठमाडौं । एमाले नेता भीम रावलले आफ्नोबारे माधव नेपालले बोलेको टिप्पणीबारे आएका समाचार पढेर आश्चर्यचकित भएको बताएका छन् । उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने आफ्नो कुनै योजना नरहेको स्पष्टीकरण दिए । पार्टी अध्यक्ष नेपालसँग टेलिफोनमा ३ मिनेटजति कुरा भएको भन्दै त्यति छोटो कुराकानीमा पार्टी प्रवेशको कुरा गर्न सम्भव नै नरहेको उनको भनाइ […]

पत्रकारलाई माधव नेपालले भने- रक्सी खाने बानी छाड्नुस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूनिकट पत्रकारहरूलाई रक्सी खाने बानी छाड्न निर्देशन दिएका छन्। पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामीसँग जोडिएका मिडियाका साथीहरू राम्रो आचरण विकास गर्नुहाेस्। मैले पार्टीका नेताहरूलाई पनि भनेको थिएँ। अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ, गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे। अँध्यारो हुन पाएको छैन होटलमा जम्मा हुने।  टेबुलभरी बो

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् । आज (शनिबार) महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान रहेको बताउँदै […]

माधव नेपालले २ वर्षदेखि फोन गरेका छैनन्, मैले गरिरहेको छु - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताउनुभएकाे हाे । ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाउनुभयो । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ । ‘मैले माधव नेपालला...

‘राजीनामाको कुरा सोध्दा माधव नेपालले टाउको हल्लाउनुभयो, बोल्नुभएन’

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधव नेपालसँग ओली पक्षका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच छलफल भएको छ । छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरवार पठाउनुभएको थियो । ‘ओली कमरेडले माधवजी लाई फोन गरेर मैले साथीहरू पठाएको छु भन्नुभएको थियो, त्यसैअनुसार हामीले छलफल गर्‍याैँ, समस्या कहाँनेर हो छलफल गरौँ र समस्या समाधान गरौँ, पार्टी फुट्ने कुरा नगरौँ भनेका छौँ’, नेम्वाङले उज्यालोसँग भन्नुभयो ।  नेपाल पक्षका सांसदले सामूहिक राजी...