आचारसंहिता र निर्देशनको अवज्ञा नगर्न आयोगको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका संघसंस्था र युवा प्रतिनिधिसँग बुधबार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, […]

सम्बन्धित सामग्री

दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ।आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको छ।आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको निर्देशनमा आचारसंहिताविपरीत काम भएमा उम्मेदवारी खारेजसम्मको सजाय गरिने उल्लेख गरिएको छ।लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक

जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरे निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले ३ बुदेँ निर्देशन जारी गर्दै कतिपय स्थानीय तहका कार्यपालिका सदस्यले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको सूचना आएको भन्दै कारबाहीको गर्ने आयोगले जनाएको हो । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा […]