जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आचारसंहिता उल्लंघन गरे निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले ३ बुदेँ निर्देशन जारी गर्दै कतिपय स्थानीय तहका कार्यपालिका सदस्यले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको सूचना आएको भन्दै कारबाहीको गर्ने आयोगले जनाएको हो । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा […]