चोलेन्द्रकाे निलम्बन फुकुवा विरूद्ध परेको रिटकाे सुनुवाई गर्न संवैधानिक इजलास गठन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवा विरुद्ध परेको रिटमा सुनुवाई गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । आज (शुक्रबार) कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् । यो संवैधानिक इजलासले संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई […]

सम्बन्धित सामग्री

जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन गरेको छ ।

जबराविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलास गठन

काठमाडौं, २३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटको संवैधानिक इजलास गठन भएको छ । सर्वोच्च अदालतले गठन गरेको संवैधासिनक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् । जबरामाथि महाभियोग निष्क्रियविरुद्ध सर्वोच्च बारका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यले रिट दायर गरेका […]

संवैधानिक इजलास गठन, नियुक्ति विरुद्ध परेको रिटको आज सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा हुँदा संसदीय सुनुवाई बिना संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । कायम-मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (शुक्रबार) वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको हो । तत्कालीन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी कानून अध्यादेश मार्फत संशोधन गरेर […]

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन ।दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामापछि मात्रै संवैधानिक इजलास गठन हुने अडानमा सर्वोच्चकै न्यायाधीशहरू एक ठाउँमा उभिएपछि न्यायि

सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध

काठमाडौं, पुस ६ । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ […]

सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध

काठमाडौं । सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर इजलास फर्किए पनि संवैधानिक इजलास भने गठन हुन सकेको छैन । दुई महिनादेखि संवैधानिक इजलास गठन हुन नसक्दा गम्भीर प्रकृतिका मुद्दा सुनुवाइ प्रभावित बनेको […] The post सर्वोच्चमा संवैधानिक इजलास गठन दुई महिनादेखि अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।   प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलास पुर्नगठन गरेर प्रधानन्यायाधीश जबराले आफू सहित न्यायाधीश दीपककुमार कार्की, मीरा...

नागरिकता अध्यादेशविरुद्धकाे रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन

काठमाण्डाै – नागरिकता अध्यादेशको विरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा आफूसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गर्नुभएको हो । वरिष्ठताकै तहमा रहनुभएका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नसक्ने भएपछि ईश्वरप्रसाद खतिवडालाई राखिएको छ । प्रतिनिधि सभा विघटनको विषयमा गठन गरिएको संवैधानिक इजलासमा विवाद भएपछि अध्यादे...

प्रतिनिधिसभा विघटनः प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास गठन

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको छ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हाे। संवैधानिक इजलासमा जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर के...

संवैधानिक इजलास गठन, प्रधानन्यायाधीशले छाने चार न्यायाधीश

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र  बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा शुक्रव