संवैधानिक इजलास गठन, नियुक्ति विरुद्ध परेको रिटको आज सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा हुँदा संसदीय सुनुवाई बिना संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई गर्न संवैधानिक इजलास गठन भएको छ । कायम-मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (शुक्रबार) वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको हो । तत्कालीन ओली सरकारले संवैधानिक परिषद सम्बन्धी कानून अध्यादेश मार्फत संशोधन गरेर […]