आर्मी र जावलाखेलले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रवार भएकाे दाेस्राे खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा आर्मी र जावलाखेलले एक–एक गोलको बराबरी खेलेका हुन् । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे । आर्मीका लागि सुमन अर्यालले गोल गरे । आजकाे बराबरीसँगै आर्मी १० खेलमा १८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । यस्तै उति नै खेल खेलेकाे जावलाखेल नाै ...

सम्बन्धित सामग्री

आर्मी र खुमलटारले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो । खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक …

मनाङ र मच्छिन्द्रबीच गाेलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतवार भएकाे दुई वटै खेल बराबरीमा सकिएकाे छ ।  एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जाेड्दा मच्छिन्द्रले आज खाता खोलेको छ । आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जनले गोल गरे । एनआरटीका लालनुनजामाले दुई र जिन एन्...

सातदोबाटो र जावलाखेल विजयी हुँदा आर्मी र सङ्कटाले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले …

ए डिभिजन लिग फुटबल : आर्मी र एपीएफले बराबरी खेले

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् ।

मच्छिन्द्र र आर्मीले बराबरी खेले

काठमाडौं ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन् । योसँगै डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले दुई अंक ड्रप गरेको छ । यसअघि, न्युरोड टिम (एनआरटी) विरुद्धको खेल २–१ ले जितेको […]

आर्मी र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।  यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् ।

ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो ।  बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ ।  यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी ...

महिला फुटबल : आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेले, तस्बिरमा हेर्नुहोस्

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् ।  यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व ग

आर्मी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेले

काठमाडौं । हिमालयन शेर्पा क्लबले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आमीसँग गोलरहित