काठमाडौं : काठमाडौं महानगरले शहरी सरसफाइका लागि थप १५० जना जनशक्ति परिचालन गरेको छ। महानगरले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीमा लिएका जनशक्ति थपेको हो। यसअघि नियमित सरसफाइमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन हुने गरेको थियो। वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार शहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका लागि महानगरलाई ५ क्षेत्रमा बाँडिएको छ।पूर्व क्षेत्र ९ वडा नंं. ६, ७, ८, ९, १०, ३१ र ३२०, पश्चिम क्षेत्र ९१३, १४, १५, १६ र १७०&s