अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कतारी शाही परिवारबाट उपहारस्वरूप बोइङ ७४७-८ विमान स्वीकार गर्ने योजना बनाएको छ। यो विमान एयर फोर्स वनको रूपमा प्रयोग गर्न सुसज्जित गरिनेछ। यो विमान अमेरिकी सरकारले प्राप्त गरेको सबैभन्दा मूल्यवान उपहारमध्ये एक हुनेछ, जसको मूल्य करिब ४०० मिलियन डलर छ। ट्रम्पले पद छोडेपछि यो विलासी विमान उनको राष्ट्रपति पुस्तकालयलाई दान […]
२९ वैशाख, विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणका क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।
करिब ८ हजार मिटरको उचाइमा पुगेपछि उनलाई श्वासप्रश्वासमा …
काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ । सोमबार राति पुल भाँचिएसँगै पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ । मुख्य राजमार्गको पुल भाँचिएपछि वैकल्पिक बाटोका रुपमा चोरमारा–टाँडी–दाउनबारी–बरुवा–भण्डरा–गिरुबारी खोला कटेर हर्बस्टार हुँदै अरुणखोला अथवा चौरंगी निस्कनु पर्ने भएको छ । पुल भाँचिएको खोलाम पानी नभएकाले गाडीहरू सहजै वारपार गर्न भने सक्छन्।
काठमाडौं । ‘तक्मे बुढा’को नामले रुचाइएका कलाकार विल्सनविक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को व्यवसायिक दूतमा नियुक्त भएका छन् । सोमबार आयोजित समारोहमा कम्पनीले राईलाई ’ब्रान्ड फेस’को रूपमा चिनाएको हो ।
विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक …
KAVREPALANCHOK: Heavy rainfall on Monday afternoon swept away diversions along the BP Highway in Kavrepalanchok, causing major disruptions in transportation. The flooding has left the highway completely blocked, with vehicles stranded at multiple points. A diversion near Mamtikhola, located between Wards 11 and 12 of Roshi Rural Municipality, was washed away. The collapse of the […]
कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । सिरीजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको […]