कञ्चनजंघा हिमालमा फ्रान्सेली नागरिकको मृत्यु

२९ वैशाख, विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणका क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो । करिब ८ हजार मिटरको उचाइमा पुगेपछि उनलाई श्वासप्रश्वासमा …