काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रा लिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ । टाटा मोटर्स र सिप्रदीले सधैं आफ्नो उत्पादन बिक्रीपछि उत्कृष्ट सेवाको साथमा ग्राहकहरुलाई नयाँ अनुभवलाई प्राथमिकता दिने गरेको र सोही अनुसार यो प्याकेज ल्याएको जनाएको छ ।
‘केयर प्लस’...