विराटनगर । प्रदेश नामकरणका लागि छलफल गर्न भनेर मंगलबार प्रदेश–१ सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा दलहरू अनिर्णित बनेका छन् । मुलुकका ६ वटै प्रदेशले नामकरण प्रक्रिया टुंगो लगाउँदा प्रदेश–१ मा कुनै सुरसार नै नभएका बेला सरकारले पहिलोपटक सर्वदलीय बैठक आयोजना गरेको हो । बैठकमा सत्तापक्ष र विपक्ष कुनै पनि पक्षले प्रदेश नामकरणबारे ठोस प्रस्ताव अघि […]