कास्की : नेपाल ह्याण्डबल संघले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ। कोरोनाका कारणले विगत सात महिनादेखि खेलकुद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताए।
ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तर्राष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण,