इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई जितको लागि २०९ रनको लक्ष्य दिएको छ । शनिबार सनराइजर्स हैदरावादका कप्तान प्याट कमिन्सले कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन […]