राष्ट्रपतिको सवारीले राजधानीका सडक अस्तव्यस्त, यात्रुलाई सास्ती

काठमाडौं : वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कदाँ राजधानीको सडक अस्तव्यस्त बनेको छ। राष्ट्रपति वसन्तपुर आउँदा राजधानीका सडकहरुमा सार्वजनिकदेखि निजी सवारीका यात्रीले सास्ती पाएका छन्। त्रिपुरेश्वर क्षेत्रबाट सवारीलाई सुन्धारा क्षेत्रमा प्रवेश दिइएको छैन। यता बलाजु क्षेत्रबाट पनि रत्नपार्क क्षेत्रमा सवारी साधनलाई प्रवेश दिइएको छैन। ट्रफिक प्रहरीले सार्वजनिक सवारीलाई…

सम्बन्धित सामग्री

पानी परेपछि राजधानीका सडक (फोटो फिचर)

काठमाडौं :  राजधानीका सडक व्यवस्थित हुन नसक्दा यात्रुले निकै सास्ती भोग्नु गरेको छ।   पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ।  राजधानीका सडकमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षामा पानीको दह जम्ने गरेको छ।  पानीको पोखरीले यात्रुलाई बस चढ्न समेत मुस्किल हुने गरेको छ। सडकक...