लमहीका एग्राेभेटमा नगरपालिकाको छड्के: ७१ हजार बढीका म्याद नाघेका सामान बरामद

दाङ- लमही नगरपालिका-४ गुर्जिहवा निवासी किसान धर्मराज चाैधरीले लमही बजारस्थित एक एग्राेभेटबाट ताेरीकाे बीउ खरिद गरे । उनले २७ कट्ठा जग्गामा ताेरी छरेका छन् । तर, त्याे ताेरीमा दुई प्रकारकाे बीउ पर्याे । एउटा ताेरी फूल खेलिरहेकाे छ भने अर्काे भर्खरै साग खानेगरी उम्रिएकाे छ । एउटै बीउ भनेर खरिद गरिएको ताेरीकाे बीउमा ठगिएको भन्दै […]

सम्बन्धित सामग्री

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

लहान, १९ कात्तिक । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि […]

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहल

बजार अनुगमन: अखाद्य सामग्री नष्ट

बैतडी । दसैँतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रु २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा […]