काठ-दाउरा माग गर्दै सव-डिभिजन वन कार्यालयमा तालाबन्दी

कञ्चनपुर : काठ दाउरामा लगाईएको बन्देज खुला हुनुपर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतवार  शुक्लाफाँटा सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन  तालाबन्दी गरेका छन्। नेपाल सरकारकै प्रचलित कानुनअनुसार वन विकास, संरक्षण र सम्बर्द्धन गरी रहेको अवस्थामा जनतामा आतंक महशुस हुने गरी  वन क्षेत्रमा काठ दाउरा संकलनमा लगाईएको बन्देज खुला हुनुपर्ने माग राख्दै तालाबन्दी गरिएको बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुर सिंह महराले बताए। ‘वन क्षेत्रमा लगाईएको बन्देज फुकुवा गर्न

सम्बन्धित सामग्री