काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री रानील विक्रमसिन्धेले नै अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै सिन्धेले अर्थमन्त्रीको रूपमा आफ्नो प्रमुख दायित्व देशको आर्थिक स्थिति सुधार गर्ने हुने र यसका लागि अन्तर्राष्ट्रिय मौद्रिक कोषसँगको छलफललाई तीव्रता दिने बताएका छन् । जारी आर्थिक संकटलाई कम गर्ने मुख्य लक्ष्यसहित श्रीलकांमा हालै मात्र […]