श्रीलंका आर्थिक संकट : अस्पतालमा औषधि र अत्यावश्यक सामान सकिँदै, स्वास्थ्य विपत्तिको त्रास
फ्रन्टलाइन चिकित्सकहरू धेरै कम उत्साहित छन् । अभावबारे सार्वजनिकरूपमा सञ्चार माध्यममा उनीहरू खुलेर बोल्न सक्दैनन् । युनियनका प्रतिनिधिहरू र अस्पतालका निर्देशकहरूलाई मात्र सार्वजनिक रूपमा बोल्ने अधिकार छ ।
चरम आर्थिक संकटमा डुबेको श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षले राजीनामा दिने भएका छन् । शनिबार श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजपाक्षले जुलाई १३ (बुधबार) राजीनामा दिने बताएका हुन् ।

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् । मुलुकलाई आर्थिक संकटमा पुर्याएर परिवार पोसेको आरोप लगाउँदै आन्दोलनकारीले उनको निवास घेराउ गरेपछि त्यहाँबाट भागेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । हालसम्मकै सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन गर्न हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न श्रीलंका प्रहरीले अँश्रुग्यास प्रहार गरेको […]
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री रानील विक्रमसिन्धेले नै अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरे लगत्तै सिन्धेले अर्थमन्त्रीको रूपमा आफ्नो प्रमुख दायित्व देशको आर्थिक स्थिति सुधार गर्ने हुने र यसका लागि अन्तर्राष्ट्रिय मौद्रिक कोषसँगको छलफललाई तीव्रता दिने बताएका छन् । जारी आर्थिक संकटलाई कम गर्ने मुख्य लक्ष्यसहित श्रीलकांमा हालै मात्र […]