चार वर्षमै एमालेमा घुलमिल भए पूर्वमाओवादी नेता, पाए १० बुँदे पक्षधरभन्दा धेरै अवसर

नेकपा एमालेमा पछिल्लो जिम्मेवारी बाँडफाँटमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आफूखुसी गरेको भन्दै अपेक्षित भूमिका नपाएका नेताहरूले असन्तुष्टि पोखिरहेका छन् । खासगरी १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिएका तत्कालीन माधव नेपालपक्षीय नेताहरूले चाहेको जिम्मेवारी नपाएको गुनासो छ ।कार्यविभाजनमा महासचिव पोखरेल हाबी भएको भन्दै आलोचना भइरहेको छ ।...

सम्बन्धित सामग्री