शिलापत्र दिनभर : एमालेमा पूर्वमाओवादीलाई अवसरैअवसर, कोतपर्वमा मारिएका पाँडेहरूको गुठी गायब (भिडियाे)

चार वर्षमै एमालेमा घुलमिल भए पूर्वमाओवादी नेता, पाए १० बुँदे पक्षधरभन्दा धेरै अवसरनेकपा एमालेमा पछिल्लो जिम्मेवारी बाँडफाँटमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आफूखुसी गरेको भन्दै अपेक्षित भूमिका नपाएका नेताहरूले असन्तुष्टि पोखिरहेका छन् । खासगरी १० बुँदे सहमति गरेर पार्टी एकताको पक्षमा उभिएका तत्कालीन माधव नेपालपक्षीय नेताहरूले चाहेको जिम्मेवारी...