हुम्लाको ताजाकोटमा आगलागी, करोडाैंको क्षती

हुम्लाको सदरमुकाम सिमीकोट देखि ५४ कोष टाढा पर्ने ताजाकोट गाउँपलिका वडा नम्बर १ जिमाना घटमाना गाउँको पशुबस्तु राख्ने खर्क (गोठ) मा आगलागी हुँदा ३० घर (खर्क) र ठुलो संख्यामा पशु चौपाया सहित करोडौको धनमाल जलेर नष्ट भएको छ।

सम्बन्धित सामग्री

बाढी पहिरोबाट साढे एघार करोडको क्षती

सिमकोट- हुम्लाको सर्केगार्ड गाउँपालिकाको चार वटा वडामा गएको बाढी पहिरोबाट साढे एघार करोडको क्षती भएको छ। यही साउन १३ र १४ गते परेको अविरल वर्षाको कारण बाढी पहिरो जाँदा सो क्षती भएको हो। सर्केगार्ड गाउँपालिका- ३ का वडा अध्यक्ष अकिल कार्कीले दुई अविरल वर्षाको कारण गएको बाढी पहिरोको कारण उनापानी गाउँका स्थानीय र सार्वजनिक सम्पतीमा […]

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

अत्तरिया ।  धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो । उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन […]

अर्घाखाँचीमा वर्षाले दुई सय बढी घरमा क्षती,एकको मृत्यु एक बेपत्ता

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो।...

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती

मेलम्ची- गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताइन । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल […] The post बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षती appeared first on राजधानी राष्ट्रिय दैनिक.

बर्दियामा बाढीले १ हजार २३७ घरमा क्षती पुर्‍यो

बर्दिया, कात्तिक ३ । बर्दियामा बाढीका कारण १ हजार २३७ घरमा क्षती पुगेको छ । जिल्लाका गेरुवा गाउँपालिका २ सय २७ र राजापुर नगरपालिकाका १ हजार १० घरमा क्षती भएको हो । बाढीमा फसेकालार्इ नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, उधोग वाणिज्य महासंघ, जनप्रतिनिधि, स्थानीय लगायतले उद्दार गरिरहेका छ्न् । बाढीबाट स्थानीयको करोडौंको धानबाली बगेको छ […]

बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानीको पाइप बगाएको स्थानीयले बताएका छन् । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती […]

फ्याक्ट्रीमा आगोलागी हुँदा १० करोड बराबरको क्षती

इटहरी / सुनसरीको इटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा. लि. मा आगोलागी हुँदा करोडौको क्षती भएको छ । मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो... The post फ्याक्ट्रीमा आगोलागी हुँदा १० करोड बराबरको क्षती appeared first on Purbeli News.

आगलागीबाट सात घरगोठ जले, ३७ लाखको क्षती

गुल्मी : कालीगण्डकी गाउँपालिकामा बुधबार साँझ आगलागी हुँदा सात वटा घरगोठ जलेका छन्। आगलागीबाट ३७ लाख बराबरको क्षती भएको छ। कालीगण्डकी गाउँपालिका –२ मा चार घर र तीन गोठमा आगलागी हुँदा ३७ लाख बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।स्थानीय जीतबहादुर सुनारको खरले छाएको घर र गोठमा अगलागी हुँदा १० लाख, उर्मिला सुनारको घरगोठ र नगद ४५ हजारसहित १२ लाख, तुलबहादुर सुनारको घरमा पाँच लाख, सूर्यबहादुर सुनारको  घरमा पाँच लाख र चन्द्रबहादुर सुनारको गोठ जल्दा पाँच लाख रुपैयाँ बराब