वर्षातका कारण सिराहामा १५ करोड मबलबराबरको काँचो इँटामा क्षति

भट्टामा पोल्न चाङ लगाएर राखिएको तयार गरिएको काँचो इँटा हुरीसहित आएको वर्षात्ले गल्दा सिराहामा करिब १५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको इँटा व्यवसायीहरुले गुनासो गरेका छन् ।  नेपाल इँटा उद्योग महासंघका...

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति

एउटा इँटा उद्योगमा पोल्नलाई ठीक पारिएको करिब १२ लाखको इँटामा क्षति पुगेको व्यवसायीको दाबी छ।

मुसाको हत्याको आरोपमा प्रहरीमा उजुरी

पश्चिम उत्तर प्रदेशको बदौयूँबाट एउटा घटना सार्वजनिक भएको छ, जसमा मनोज कुमार नामका व्यक्तिमाथि निर्ममतापूर्वक मुसाको हत्याको आरोप लगाइएको छ। उजुरीकर्ता विकेन्द्र शर्माले यस घटनासँग सम्बन्धित केही भिडियो खिचेका छन् जसमा उनले भनेका छन्, ‘मनोज कुमार नामका व्यक्तिले मुसालाई नराम्ररी हिर्काए, इँटामा बाँधेर पानीमा डुबाए ।दोस्रो भिडियोमा विकेन्द्र शर्माले मनोज कुमारलाई उनको नाम र ठेगाना सोधिरहेका छन् । मनोज कुमारले मुसाको पुच्छरमा ढुङ्गा बाँधेर नालीमा डुबाएर मार्ने प्रयास गरेको भन्दै पिप

कोइलाको मूल्यवृद्धिले इँटा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीमा रहेका इँटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । इँटामा आत्मनिर्भर जिल्ला रहे पनि रुपन्देहीमा पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्यधिक मूल्यवृद्धिका कारण व्यवसायीहरू उद्योग चलाउन नसक्ने अवस्थामा पुगेको...

काँचो इँटामा क्षति, व्यवसायी चिन्तित

दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति  इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए।   उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए। जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ।’उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तीमा १० रुपैयाँ

बेमौसमी वर्षाले रौतहटमा करोडौं मूल्यको इँटा र बालीमा क्षती

गत बुधबार रातिदेखि परेको पानीले रौतहटमा किसानले लगाएको मुसुरो र तोरी बाली तथा इँटामा क्षती पु¥याएको छ। लगातार दुई दिनसम्म परेको पानीका कारण जिल्लामा मुसुरो र तोरी लगाउने किसान मारमा...

अविरल वर्षाले करोडौं मूल्यको इँटामा क्षति

अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको छ। दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको हो। अध्यक्ष योगीले अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको बताउनुभयो। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

दाङ : हिउँदे वर्षाका कारण ३० करोड रुपैयाँ बराबरकाे झण्डै तीन करोड इँटामा क्षति

दाङ - हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेकाे छ ।  बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचाे इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएकाे झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयाे ।  पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्...

बर्सातले इँटामा क्षति

पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ । दाङ  देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।  “समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पुर्‍यायो,” उनले  भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा...

हिउँदे वर्षाले काँचो इँटामा क्षति

दाङमा पोल्न तयार पारिएको करोडौं मूल्यको काँचो इँटामा हिउँदे वर्षाले क्षति पु¥याएको छ ।एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इँटा हिउँदे वर्षाले नष्ट गरेपछि भट्टा सञ्चालकहरु आर्थिक मारमा परेका छन् । “दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको छ” दाङ देउखुरी इँटा व्यवसायी समिति अध्यक्ष रोम वलीले भने, “भट्टीमा पोल्नका […]

हिउँदे वर्षाले डेढ करोडको इँटामा क्षति

दाङ : केही दिनअघि भएको वर्षाका कारण दाङमा करिब डेढ करोड रूपैयाँ बराबरको काँचो इँटामा क्षति भएको छ।करिब एक महिनादेखि बनाएर भट्टीमा पोल्न तयार पारिएका  काँचो इँटा मंगलबार र बुधबार परेको पानीले क्षति गरेको इँटा उद्योग सञ्चालकहरूले बताएका छन्।दुई दिनसम्म परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समिति सहसचिव तेसीराज पोख्रेलले बताए। पोख्रेलका अनुसार एउटा काँचो इँटा तयार गर्न करिब सात रुपैयाँ पर्दछ।‘यति धेरै इँटा कामै नलाग्ने गरी क्षति भएको छ&s