नेपालमा प्रजातन्त्रको पुनस्थापनापछि सबैभन्दा तन्दुरुस्त र तेज दिशामा अगाडि बढ्नुपर्ने शिक्षा क्षेत्र सबैभन्दा धरमर, अस्थिर र कमसल बन्यो र बन्दैछ । मूलतः कम्युनिस्ट स्कुल अफ थटको जनवादी शिक्षा र डेमोक्रेटिक स्कुल अफ थटको उदार शिक्षाभित्र रहेको विरोधाभासले सिर्जना गरेको अन्योल, गैरराजनैतिक अराजकता र अक्षमताको चपेटामा नेपालको शिक्षा क्षेत्र लगभग तहसनहसको अवस्थाबाट गुज्रिरहेको छ । यसको […]