८ असोज, काठमाडौं । असार पहिलो साता पूर्वी नेपालका खोला/नदीमा आएको बाढीले पुर्याएका जलविद्युत् आयोजना पुनर्निर्माण गर्न २ वर्ष हाराहारी समय लाग्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थान (इप्पान)का अनुसार संखुवासभा, ताप्लेजुङ र पाँचथरमा निर्माणाधीन र निर्माण सकिएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । यसमा लघु जलविद्युत् आयोजना जोडिएको […]