बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका निस्सासिएर गम्भीर घाइते भएका ३ जनाको अवस्था सुधारोन्मुख रहेको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक […]