टी–२० विश्वकप क्रिकेट : भारत , दक्षिण अफ्रिका र अष्ट्रेलिया सुपर ८ मा पुगे

आईसीसी टी–२० विश्वकपको सुपर ८ मा भारत प्रबेस गरेको छ । भारतले तेस्रो खेलमा जित हासिल गरेसंगै सुपर ८ मा प्रबेश गर्ने तेश्रो टोली बनेको हो । यसअघि दक्षिण अफ्रिका र अष्ट्रेलिया सुपर ८ मा पुगिसकेका छन । बुधबार राति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो जित निकालेको हो । यसअघि भारतले […]

सम्बन्धित सामग्री

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले चुम्यो ?  भारत (उपविजेता : दक्षिण अफ्रिका) – दक्षिण अफ्रिकालाई सात रनले हराएर भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको हो । भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसै गरी भारतले १७ वर्षप

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र...

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...