सभामुख सापकोटाले भने, कानुन बनाउने संसदको अधिकार खोसियो

काठमाडौं। सभामुख अग्नी सापकोटाले संसद विघटन गरेर अदालतको फैसलाको कार्यान्वयन नभएको बताएका छन्। संविधानविद र कानुनव्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले अध्यादेश ल्याएर कानुन बनाउने प्रतिनिधिसभाको अधिकार हनन् भएको बताए। "कानुन बनाउने प्रतिनिधिसभाको अधिकार हनन् गरियो, त्यो अधिकारलाई राष्ट्रपति कार्यालयमा खिचियो," उनले भने।

सम्बन्धित सामग्री

एमसिसीबारे प्रदीप ज्ञवालीको फरक मत पढेर भीम रावललाई सुनेपछि

एमसिसीले हाम्रो संविधान मिच्यो, कानुन मिच्यो, हाम्रो स्वनिर्णयको अधिकार खोसियो भन्ने कुरा नेपालका सडकमा बिक्ला, अन्तर्राष्ट्रिय विकास साझेदारले भने त्यो कुरा पत्याउने छैनन्। जुन देशको सत्तारुढ पार्टीले वर्षौंको नेगोसिएसनपछि भएको सम्झौतालाई त्यसको दुई वर्षपछि अध्ययन गर्न कार्यदल बनाउँछ, उसको विश्वसनीयता कति नै बाँकी होला?

‘राष्ट्रपतिबाट दलको अधिकार खोसियो’

काठमान्डाैं / नयाँ सरकार गठनका सन्दर्भमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा परेको दाबीलाई राष्ट्रपतिले ‘दाबी पुगेन’ भन्नु मताधिकार खोस्नु भएको तर्क कानुन व्यवसायीले गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका क्रममा बुधबार बहस गरेका कानुन व्यवसायीले केपी शर्मा ओलीबाहेक अन्यलाई प्रधानमन्त्री बनाउन नचाहेकाले राष्ट्रपतिले रातारात प्रतिनिधिसभा विघटन गरेको दाबी पनि गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की,... The post ‘राष्ट्रपतिबाट दलको अधिकार खोसियो’ appeared first on Purbeli News.

‘राष्ट्रपतिबाट दलको अधिकार खोसियो’

नयाँ सरकार गठनका सन्दर्भमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा परेको दाबीलाई राष्ट्रपतिले ‘दाबी पुगेन’ भन्नु मताधिकार खोस्नु भएको तर्क कानुन व्यवसायीले गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका क्रममा बुधबार बहस गरेका कानुन व्यवसायीले केपी शर्मा ओलीबाहेक अन्यलाई प्रधानमन्त्री बनाउन नचाहेकाले राष्ट्रपतिले रातारात प्रतिनिधिसभा विघटन गरेको दाबी पनि गरे।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्