काठमाडौं : कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु भएको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
यही जेठ २५ गतेसम्म संचालन हुने परीक्षामा देशभरबाट करिब चार लाख…