कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरु हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । तालिका

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८१ साल बैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ । परीक्षाको समय बिहान ८ […]

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेबाट सुरू हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो । यस्ताे छ तालिका

कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ।सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए।‘कक्षा-१२ को परीक्षा जेठमा हुन्छ। यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’, उनले भने।बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वज

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं, माघ १८। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी […]

कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन गर्ने भएको छ।बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरी कोरोनाले रोकिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो।सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ। बोर्डले परीक्षा गत साउन ३१ गते सुरू गर्ने गरी तालिकासमेत सार्वजनिक गरिसकेको थियो।तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्था

कक्षा १२ को परीक्षाकाे अन्याेल कायमै, त्रिविको परीक्षा नरोकिने

काठमाडौं : आजबाट हुने भनिएको कक्षा-१२ को परीक्षाको अन्योलता कायमै रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाबारे केही निर्णय लिन सकेको छैन्।कोरोनाले रोकिएको कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै आजबाट सञ्चालन गर्नेगरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो। तर बोर्डले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले परीक्

कक्षा १२ को परीक्षा स्थगित, अर्को मिति परीक्षा हुनुभन्दा १५ दिनअघि तोकिने

काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोरोना संक्रमण बढेकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको थियो। अब अर्को परीक्षा कहिले गर्ने भन्ने टुङगो छैन। परीक्षा हुनुभन्दा १५ दिन अघि सुचना सार्वजनिक गरेर परीक्षा लिने…

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस वर्ष सय पूर्णाङ्क रहने गरि नै परीक्षा...

एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाण्डाै – आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।  पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अन...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

जेठ २६ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ।