खोटाङ / खोटाङमा छोराबाट आफ्नै बुबाको हत्या भएकाे छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय खोटाङले जानकारी दिएकाे छ । जिल्ला प्रहरी...
The post गर्धनमा खुकुरीले हानेर खोटाङमा आफ्नै बुबाको हत्या appeared first on Purbeli News.