रुपन्देहीको देवदहमा बुबाको हत्या अभियोगमा छोरा समातिए

बुटवल : रुपन्देहीको देवदहमा बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका-१० का दीपक पुन रहेका छन्। घरायसी विषयमा झगडा हुँदा आइतवार राति आफ्नै बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा उनका २७ वर्षीया छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी)…

सम्बन्धित सामग्री

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली– आफ्नै बुबाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो ।  आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय […]

बुबाको हत्या गर्नेलाई १२ वर्ष कैद

बागलुङ : बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ।आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो।जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्‌को हत्यामा संलग्नता नरहेको भन्दै कुमारीले सफाइ पाएकी थिइन्। धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश भएक

सम्पत्तिको लोभमा छोरा र ज्वाइँ मिलेर बुबाको हत्या

गत ९ पुसमा गोली प्रहार गरी हत्या गरिएका धानुकधारी दासको हत्या उनकै छोरा र ज्वाइँले गराएको खुलासा भएको छ । प्रहरीका अनुसार सम्पत्तिको लोभमा २१ वर्षीय छोरा प्रदीप दास र ३४...

बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही - रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् । आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

बञ्चरो प्रहार गरेर बुबाको हत्या

बैतडी – बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा […]

तरकारी काट्ने चक्कुले घाँटी रेटी बुबाको हत्या, समातिए छोरा

दाङ : धारिलो हतियारले घाँटी रेटी बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। यो पश्चिम दाङको घटना हो। पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-३ बेलडाँडाका १९ वर्षीय गोपाल मगर छन्। ६३ वर्षीय बुवा कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका…

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी द...

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

कास्की,१८ कात्तिक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय अनिल परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । अनिलले सोमबार बेलुकी सामान्य विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएपछि पश्‍चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको […]