खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।...

सम्बन्धित सामग्री

एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् । एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य […]

खेलाडी र खेलकर्मी विभिन्न सम्मानबाट विभूषित

नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी विभिन्न सम्मानबाट विभूषित भएका छन्।...

ब्यायाम मन्दिरद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक सुगठनको जेष्ठ तथा मातृ संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो बार्षिक साधारण सभाको अवसरमा खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई शनिबार सम्मान गरेको छ । ज्याठास्थित मन्दिरले आफ्नो २२औं साधारण सभाको अवसरमा आफ्नै हलमा आयोजित कार्यक्रममा मन्दिरले पाँच खेलकुद पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, […]

दीपक विष्टलाई जनसेवाश्री, गौरिकालाई राष्ट्रद्वीप

काठमाडाैँ- संविधान दिवसका अवसरमा नेपाल सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारमा खेलकुद क्षेत्रका २२ जना खेलकर्मी सम्मानित हुने भएका छन्। सरकारले सोमबार ९ सय ९८ जना विभूषित हुनेको नाम सार्वजनिक गर्दा २२ जना खेलकर्मी परेका हुन्। सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टलाई सम्मानित गर्दा पौडीकी गौरिका सिंहले राष्ट्रद्वीप पदकद्वारा […]

दीपक विष्ट र गौरिका सिंहसहित खेल क्षेत्रका २२ जनालाई राष्ट्रिय पदक र अलंकार

३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित हुने भएका छन् । सरकारले आज (सोमबार) सार्वजनिक गरेको ९ सय ९८ जनाको सूचीमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी गरी २२ जना समेटिएका छन् । सरकारले प्रवल जनसेवाश्री पदकबाट कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्टलाई सम्मानित […]

‘नवौं खेलकुदमा गण्डकी प्रदेशका खेलाडी र संघलाई समेट्नुपर्छ’

पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशका खेलाडी र खेल संघको भूमिका हुनुपर्ने बताएको छ । पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघका खेलाडी र संघले गुनासो गरेका छन् ।दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघ संस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार

खेल जीवन त्याग गर्दै रुसी खेलाडी

रुसले युक्रेनमा आक्रमण जारी राखे पनि थुप्रै खेलकर्मी यसको विरोधमा छन्। धेरै रुसी खेलाडीलाई त्यो आक्रमण मन परेको छैन। ‘संसारका मानव जाती एक हौ’ भन्ने भावनालाई आत्मसात् गर्दै खेलकुदमा जीवन बिताउनेका लागि त रुसले जारी राखेको मानवता विरोधी अपराध धेरै पीडादायी छ। यसै क्रममा पूर्व ओलम्पिक च्याम्पियन रुसी खेलाडीले खेल जीवन नै त्याग्ने घोषणा गरेका […]

खेलाडी र खेलकर्मीलाई विभूषण र पदक

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) […]

खेलकर्मी सम्मानित

युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी कुल ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट आइतबार सम्मानित गरेको छ।

क्रिकेटबाट पाँच खेलाडी मनोनयन

क्रिकेटबाट पाँच खेलकर्मी समावेश गर्दै सोमबार पल्सर स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ।