काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कदम हेर्ने हो भने उनी कम्युनिस्ट तानाशाहभन्दा पनि कडा देखिन थालेका छन्। आफूलाई प्रधानमन्त्री बनाएको दलका नेता कार्यकर्ता जोगाउन आफ्नै पार्टी कांग्रेसका कार्यकर्तालाई धमाधम अनुशासनको बन्चरो हान्न थालेका छन् देउवाले।
महाधिवेशनबाट रन्किएका देउवाले आफ्नै गृह जिल्लाबाट कारबाही थाले। सुदूरपश्चिमका प्रदेश सदस्यसमेत…