सैनिक मञ्चमा सेना दिवसका दृश्यहरु (फोटोफिचर)

सेना दिवसका अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। सो अवसरमा सेनाले नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीत प्रस्तुत भइरहेको छ। सेनाले वि.सं...

सम्बन्धित सामग्री

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

सेना नेपाली माटो र मुटुलाई जोड्ने अभियानमा छः सैनिक प्रवक्ता

काठमाडौं, ६ फागुन । आज नेपाली सेनाले आफ्नो स्थापनाको २६० औं वार्षिकोत्सव भव्य र उल्लासपूर्वक मनाउँदै छ । महाशिवरात्रि तथा राष्ट्रिय सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरिँदै छन् । नेपाल राष्ट्र एकीकरणका बेला ५ वटा कम्पनी स्थापना भएर संगठित रुप लिएको नेपाली सेनाले आजको विशेष समारोहमा सेनाकी परमाधिपति राष्ट्रपतिको प्रमुख आथित्य तथा […]

रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच संयुक्त अभ्यासको सुरुवात गर्नुभएको छ । ‘सूर्यकिरण’ नाम दिइएको सो अभ्यास पुस १४ गतेसम्म चल्ने छ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार […]

सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी सैनिक साझेदारी हुन सक्दैन : सेना

नेपाली सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने स्पष्ट गरेको छ । अमेरिकासँग एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट गर्दै सेनाले यस्तो बताएका हो ।एक विज्ञप्तिमार्फत सेनाले भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल

टुँडिखेलमा सेना दिवसको रौनक (तस्बिरहरु)

काठमाडौँ– नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ। कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कला संस्कृति प्रस्तुत गरेको थियो। हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ। सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरु प्रस्तुत गरेको थियो। शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर […]

सेना दिवसः टुँडिखेलमा भव्य सैनिक कला प्रदर्शनी (फोटोफिचर)

नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा  सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा  उपस्थित अतिथिहरूले सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीको अवलोकन गरेका थिए ।  समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिए

महाशिवरात्रीमा सेनाको कवाज, टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशरभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो। सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा…

आज सेना दिवस, टुँडिखेलमा कवाज

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मङ्गलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको  सेनाको उनी परमाधिपति हुन्।नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड

तीनदिने वृहत प्रदर्शनी गर्दै सेना

काठमाडौं : नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४-१६ गते सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदर्शनी गर्ने भएको छ। सेनाले केही वर्षअघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि अहिलेसम्मका सेनासम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रर्दशनी गर्दै आएको छ।सेनाले बर्सेनि महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरेको छ। यस वर्ष फागुन १७ गते महाशिवरात्रि परेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दर्शकलाई प्रवेश निःशुल्क रहेको प्रदर्शनीमा नेपालका प्रमुख सेनानाय

सैनिक अदालतको फैसला सच्याउनेतर्फ सेना

यसअघि भएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजनपत्र पेस गर्न सैनिक विशेष अदालतको आदेश नेपाली सेनाले हतियार चोरी अभियोग प्रमाणित गर्दै सैनिक अदालतले साढे दुई वर्षअघि लवकुमार गुरुङ र सरोज तामाङविरुद्ध गरेको...