तीनदिने वृहत प्रदर्शनी गर्दै सेना

काठमाडौं : नेपाली सेनाले सेना दिवसका अवसरमा यही फागुन १४-१६ गते सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदर्शनी गर्ने भएको छ। सेनाले केही वर्षअघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि अहिलेसम्मका सेनासम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर प्रर्दशनी गर्दै आएको छ।सेनाले बर्सेनि महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरेको छ। यस वर्ष फागुन १७ गते महाशिवरात्रि परेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दर्शकलाई प्रवेश निःशुल्क रहेको प्रदर्शनीमा नेपालका प्रमुख सेनानाय

सम्बन्धित सामग्री

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ । यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ । सो क्रममा इतिहासदेखि […]

नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन

काठमाडौं । नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् । नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनीे १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका […]

कैलालीमा सेनाको दुई दिने प्रदर्शनी

कैलाली । २६० औं सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा विविध कार्यक्रम गरेको छ । सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले इतिहास देखि वर्तमानसम्मका सैनीक सम्बन्धि गतिविधि समेटेर प्रदर्शनी गरेको थियो । दुई दिने बृहत प्रदर्शनी अवलोकन गर्न उल्लेख्य मात्रामा मानिसहरु आएका थिए । इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ […]

जङ्गीअड्डामा सेनाको फोटो तथा युनिट प्रदर्शनी, सोमवारसम्म अवलोकन गर्न पाइने

काठमाण्डाै - नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । काठमाण्डौको भद्रकालीमा रहेको जङ्गीअड्डामा हिजोदेखि सुरु भएको फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । सेना दिवसको अवसरमा सुरु भएको प्रदर्शनी पर्सि सोमवारसम्म चल्ने र सबैले अवलोकन गर्न सक्ने सेनाले जनाएको छ । प्रदर्शनीमा सेनाका विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द गाडी र उद्धारमा प्रयोग हुने सामग्री अवलोकन गर्न सकिनेछ । प्रदर्शनीमा ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोसाक, सैनिक ब्याण्ड, घोडच...

जंगी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

काठमाडौँ । सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।  सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली

नेपालगञ्जमा नेपाली सेना सम्बन्धी प्रदर्शनी

२१ मंसिर, नेपालगञ्ज । नेपाली सेनाको बज्रदल गण इमामनगर ब्यारेकले नेपाली सेना र यसले सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सेना सम्बन्धी प्रदर्शनी गरेको छ । नेपालगन्जको राझास्थित सेनाको ब्यारेकमा सञ्चालन गरिएको प्रर्दशनीमा सेनाले प्रयोग गर्ने पोशाक, हातहतियार, सवारी साधन, शंकास्पद बिस्फोटक पदार्थको पहिचान र त्यसबाट हुन सक्ने क्षतिबाट बच्ने उपायका बारेमा जानकारी दिइएको […]

सेना र पुलिसको मुख्यालयमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शुक्रबार सहभागी दुई विभागिय टोली नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा शुक्रबार प्रदर्शनीमा राखिएको छ । भद्रकालीस्थित सेनाको मुख्यालयमा सेना प्रमुख प्रभुराम शर्मा र नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतको उपस्थिति ट्रफी प्रदर्शन गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राष्ट्रिय खेलकुदको […]

सेना दिवसः टुँडिखेलमा भव्य सैनिक कला प्रदर्शनी (फोटोफिचर)

नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा  सैनिक मञ्च टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा  उपस्थित अतिथिहरूले सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीको अवलोकन गरेका थिए ।  समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिए

सेना दिवसमा तीन दिन प्रदर्शनी हुने

सेना दिवसको अवसरमा ज‌ंगीअड्डामा तीन दिन प्रदर्शनी हुने भएको छ । नेपाली सेनाले फागुन १४ देखि १६ गतेसम्म बृहत् प्रदर्शनी गर्ने भएको हो । निःशुल्क प्रदर्शनी नेपाली सेनाका इतिहासका फोटो, हातहतियार र उपकरण, पदीक फौज तथा विभिन्न मद्दती अंगहरूको प्रदर्शनी गर्न लागेको सेनाले जनाएको छ ।  सैनिक ब्याण्ड प्रदर्शनी, विशेष फौज प्रदर्शनी घोडचढी तथा भैरव वाहन गुल्मको प्रदर्शनी हुनेछ ।

विपदबाट जोगिन सिकाउँदै नेपाली सेना

पछिल्लो समयमा विपदबाट जोगिनको लागि नेपाली सेनाले समुदायस्तरमै सचेतना फैलाउन थालेको छ। सेनाले प्रदर्शनी गरेर,प्रशिक्षण दिएर र समुदायसंग भेटघाट गरेर विपदबाट जोगिनको लागि अपनाउनु पर्ने विषयका बारेमा जानकारी दिन थालेको हो।...