काठमाडौँ महानगरपालिकाको नगरसभा मिति तय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको मिति तोकिएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले असार ५ गतेलाई नगरसभाको मिति तोकेको हो । आजको बैठकमा मेयर बालेन्द्र साहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेस गरे । बैठकले उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षता […]

सम्बन्धित सामग्री

पोखराको स्थगित नगरसभा २६ गतेबाट सुरु हुने

१९ माघ, पोखरा । पोखरा महानगरपालिकाको १४ औं नगर सभा फेरि माघ २६ गतेसम्मका लागि सरेको छ । नगरसभा सदस्य मंगलकाजी मानन्धरको निधन भएको शोकमा नगरसभा सारिएको महानगर प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । माघ ८ गते पोखरा ३० का वडा सदस्य मंगलकाजी मानन्धरको ५५ वर्षको उमेरमा निधन थियो । ‘यो दुखद् घडीमा नगर सभा […]

काठमाडौं महानगरको नगरसभा स्थगित

२१ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास […]

नगरसभा चलिरहेकै समयमा बिहेको कार्ड बाँडिएपछि…

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी छ । चालु अधिवेशनको दोस्रो वैठकमा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले । बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन (बालेन्द्र) साहसहित अन्य […]

पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार

पोखरा । पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलवार बस्ने भएको छ ।१२ औँ नगरसभाको आवश्यक तयारी पुरा भएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

कास्की । पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले)ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने […]

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु

वीरगञ्ज महानगरपालिकाको नगरसभा सुरु भएको छ । शुक्रबार वीरगञ्जमा महानगरपालिकाको नगरसभा सुरु भएको हो ।नगरसभामा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का वडासदस्य कृष्ण यादवको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ । यादवको दुर्घटनामा परि निधन भएको थियो ।सभामा अहिले नगरसभा सदस्यहरुले बोल्ने क्रम जारी छ ।

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए। नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव […]

काठमाडौ महानगरपालिकाको नगरसभाको बैठक जारी

काठमाडौँ- काठमाडौ महानगरपालिकाको नगरसभा जारी छ । नयाँ जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि पहिलो पटक महानगरपालिकाको नगरसभाको बैठक आयोजना गरिएको हो । नयाँ मेयरको जिम्मेवारी पाएलगत्तै बालेन्द्र साहले नगरसभाका बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेअनुसार नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए।महानगरपालिकाको नवौँ अधिवेशन

उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे काठमाडौंको नगरसभा बहिस्कार

३ असार, काठमाडौं । उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिस्कार गरेका छन् । मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि आफूहरुले नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् । नगरसभा बहिस्कार गर्नेमा १३ वटा वडाका वडाध्यक्षसमेत रहेका छन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम […]