काठमाडौँ– अनाधिकृत रुपमा नारायणहिटी दरबार संग्रहालय बतास समूहलाई सुम्पनेलाई कारबाही गर्न आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीको साथ रहेको पर्यटन मन्त्री प्रेम आलेले दाबी गरेका छन्। सोमबार नारायणहिटी दरबार संग्राहालयको परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालन सम्बन्धी अध्ययन एवं छानबिन समितिको प्रतिवेदन बुझ्दै मन्त्री आलेले गैरकानुनी रुपमा दरबार दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका […]