२४ माघ, काठमाडौं । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ । काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो । कतारस्थित कतार एयरवेजका इन्जिनियरले […]