इन्जिन भाडामा लिएर ग्राउण्डेड जहाज उडाउने तयारीमा निगम

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ ।        निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौं–दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।...

सम्बन्धित सामग्री

निगमको ग्राउन्डेज न्यारो बडी जहाज उड्यो

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउण्डेड जहाजले मर्मतपछि आजदेखि नियमित […]

निगमको जहाज मर्मत गर्न ग्लोबल टेण्डर

नेपाल वायुसेवा निगमले कतारमा ग्राउण्डेड भएको विमानको इन्जिन भाडामा लिन ग्लोबल टेण्डर आह्वान गरेको छ ।कम्पनीको ‘नाइन एन–एकेडब्लु’ कलसाइन भएको ए ३२० विमान गत डिसेम्बरदेखि कतारको दोहोमा ग्राउण्डेड भएको छ । सो विमानको प्राविधिक परीक्षण प्रतिवदेनका आधारमा उडान योग्य बनाउनका लागि बायाँतर्फको इन्जिन फेर्नुपर्ने भएकाले सोका लागि ग्लोबल टेण्डर आह्वान गरेको निगमले जनाएको छ ।सो […]

निगमले ग्राउण्डेज जहाजलाई इन्जिन भाडामा लिएर उडाउने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार […]

निगमले इन्जिन भाडामा लिएर ग्राउण्डेड जहाजलाई उडाउने

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ । निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार […]

दोहामा थन्किएको नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाउने तयारी

माघ २४, काठमाडौं ।  नेपाल एयरलाइन्सको कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाउने तयारी गरिएको  छ। नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार उक्त जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा इन्जिनमा समस्या आएपछि ग्राउण्डेड छ । दोहामा अवतरण भएपछि पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो । कतारस्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गरेको र सो क्रममा जहाजको बाँया इन्जिनमा आन्तरिक खराबी भएको पाइएको छ । सो टीमले इन्जिन फेर्नसमेत राय दिएका छन् । उनले नेपाल एयरलाइन्सले त्यसपछि इन्जिन उत्पादनकर्ता पीडब्लूरआईएईसँग परामर्श लिएको र सो क्रममा इन्जिन फेरेर मर्मत गर्न सुझाव आएकोसमेत बताएकी छन् । तर पनि निगमले जहाजलाई उडाइराख्न भने इन्जिन भाडामा लिने भएको छ । त्यसका लागि ९ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिएको थियो । बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट इन्जिन भाडामा लिइने भएको छ । यसका लागि प्रक्रिया अगाडि बढेको पनि एअरलाइन्सले बताएको छ । बिग्रिएको इन्जिनको मर्मतका लागि भने एअरलाइनसले २०२२को २४ जनवरीमा बोलपत्र आह्वान गरेको छ । सो प्रस्तावबाट छनोट हुने कम्पनीले इन्जिन मर्मत गर्ने छ ।

दोहामा ग्राउण्डेड नेपाल एयरलाइन्सको जहाजलाई इन्जिन भाडामा लिएर उडाइने

२४ माघ, काठमाडौं । इन्जिनमा समस्या आएपछि कतारको दोहामा थन्किएको ए–३२० जहाजलाई इन्जिन भाडामा लिएर उडाइने भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यो जहाज २८ डिसेम्बर २०२१ देखि कतारमा ग्राउण्डेड छ । काठमाडौंबाट दोहा पुगेको जहाज सुरक्षित अवतरण भएपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा समस्या देखिएको थियो । कतारस्थित कतार एयरवेजका इन्जिनियरले […]