पर्सा, १३ असोज । बीरगंजमा आज विहान करिब ७०० जना म्याराथुन र वाकाथनमा सहभागी भई स्वस्थ्य मुट अभियानअन्तर्गत विश्व मुटु दिवस मनाईएको छ । नेपाल मेडिसिटी बयोधा हस्पिटलले विगत १ हप्ता देखि विश्व मुटु दिवस मनाउने क्रममा आज बीरगंजको घण्टाघर देखि गण्डक स्थित नेपाल मेडिसिटी हस्पिटलसम्म करिब ५ किलोमिटर म्याराथुनको आयोजना गर्यो । उक्त कार्यक्रममा […]