रुपन्देही। केही समयदेखि सडक दुर्घटनाका घटनाहरू बढिरहेको लुम्बिनी प्रदेशमा यसका सबै कारणहरू खोज्न विज्ञ संलग्न कार्यदल बनाइने भएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो । सोमबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात […]