प्रचण्डको प्राथमिकतामा सुदूरपश्चिम, गेटामा विश्वविद्यालय बनाइछाड्ने दाबी

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्। सोमबार प्रचण्डले विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनी आज बिहान सुदूरपश्चिमबाट ठूला तथा गौरवका आयोजना अनुगमनका लागि कैलाली पुगेका थिए। आइतबार मात्रै  मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै आज प्रधानमन्त्री प्रचण्ड अनुगमनका लागि यहाँ आएका हुन्। उनीसँगै अ...

सम्बन्धित सामग्री

गेटामा विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।

गेटामा विश्वविद्यालय स्थापना हुनेमा स्थानीयवासी आशावादी

सुदूरपश्चिम, १ कात्तिक । कैलालीको गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माण पूरा भएका मेडिकल कलेजका भवन संरचनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना’ हुनेमा स्थानीयवासीमा आशा जागेको छ । यससम्बन्धी विधेयक राष्ट्रियसभामा टेबुल भइ छलफलका क्रममा रहेकाले गेटामा विश्व विद्यालय सञ्चालनमा आउने आशा जागेको स्थानीयवासी लोकराज पाण्डेयले बताए । उक्त मेडिकल कलेजका नवनिर्मित भवनमा आजबाट […]

गेटामा विश्वविद्यालय मागको आन्दोलनमा प्रहरीको ज्यादती, समातिए तीनजना

कैलाली । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ । गेटा अस्पतालको अनुगमन गर्न गएका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको विश्व विद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए । गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीसँग कुराकानी गर्न गएका आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर […]

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै युवक अनसनमा – देशसञ्चार

धनगढी- कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक प्रदेशसभाकाे गेटमा मौन अनसन बसेका छन्।

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द

महेन्द्रनगर । कैलालीको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहडताल गरिएको छ ।हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । राजमार्गमा चार पाङ्ग्रे सवारी साधन नचलेपनि मोटरसाइकल भने चलिरहेका छन् […] The post गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिम बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना समातिए

धनगढी : कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्।अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन

धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका

गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा धर्ना

२१ जेठ, धनगढी। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ। सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो। संघर्ष […]

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्...