सिदिङमा चुनावी अभियानमा पुगेका निर्वाचनका उम्मेदवार समक्ष गुनासो राखे। ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन्। केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ। सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनुपर्दछ,’ उनले आफ्नो गुनासोलाई उम्मे...
– वासुदेव पौडेल पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले उच्च शिक्षा पढ्न स्वीजरल्याण्ड जाने सपना थाँती राखेर मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गर्नुभयो त्यबेला उहाँलाई अधिकांशले उपहासको पात्र बनाए । […]
पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका सुदीप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन सुरु गरे । त्यो बेला उनलाई अधिकांशले उपहासको पात्र बनाए । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडीगोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयाससँगै अहिले भने मर्दी हिमाल प
सिदिङको सामान्य परिवारमा २०४४ कात्तिममा जन्मिएका गौतमले पितापूर्खाले बिताएको भेंडीगोठलाई नै नयाँ तरिकाले चक्काए तर आफू भने अकालमै ज्यान गुमाए । त्यही मर्दी हिमालदेखि बग्दै आउने मर्दी खोला र सेतीको दोभानमा शनिबार गौतमको अन्त्येष्टि गरिएको छ ।
गण्डकी, १९ पुस: पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका अनुसार आठाँै चरणको महोत्सव यही फेब्रुवरी १० देखि १८ (माघ २७ देखि फागुन ३) सम्म गर्ने तयारी […]
मर्दी हिमाल क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एकसाता ‘समर स्की’ महोत्सव गरिदैंछ। माघको अन्तिम साता छोटो पदयात्राको रुपमा परिचित मर्दी हिमालमा आगामी माघको अन्तिम साता ‘समर स्की’ महोत्सव गरिने भएको हो।...
संघर्षका दिनहरू सम्झँदा अहिले पनि सुदीपको दिलमा दुःखको बाढी नै आउँछ । तर आफू जन्मिएको ठाउँको पहिचान स्थापित गर्न सकेकोमा उनी हर्षले मुस्कुराउन सक्छन् । मर्दी ट्रेकका पायोनियर नै हुन् सुदीप । पोखरेली पर्यटन व्यवसायी राम गुरुङ आफ्नै भाषामा भन्छन्, 'सुदीपले मर्दी ट्रेकमा छिट्टै बैंस ल्याए । मर्दी ट्रेकिङ छिट्टै तन्नेरी बन्न उनको अतुलनीय योगदान छ ।'
काठमाडौं : पर्यटकीय नगरी पोखराबाट दुई दिनमै पुगिने मर्दी पदमार्ग पछिल्लो समय छोटो पदयात्रा गर्नेहरूका लागि रोजाइमा परेको छ। यो पदयात्राका लागि विश्वको चर्चित अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ।पदयात्राका लागि मर्दी हिमालको आधार शिविरसम्मको रूट उत्कृष्ट मानिन्छ। यो रूटमा पदयात्रा गर्दा मर्दीसँग माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवर्द्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरूले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल […]
कास्की । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको आयोजनामा ‘मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एवं चिनारी’ विषयक पदयात्रा आजदेखि शुरु भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रूपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले यही चैत ४ गतेसम्म चिनारी यात्रा शुरु गरेको हो । प