सिदिङको सामान्य परिवारमा २०४४ कात्तिममा जन्मिएका गौतमले पितापूर्खाले बिताएको भेंडीगोठलाई नै नयाँ तरिकाले चक्काए तर आफू भने अकालमै ज्यान गुमाए । त्यही मर्दी हिमालदेखि बग्दै आउने मर्दी खोला र सेतीको दोभानमा शनिबार गौतमको अन्त्येष्टि गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल शनिबार हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् । ढकालको परिचय मुलुकको चेम्बर आन्दोलनमा सर्वाधिक लोकप्रिय व्यक्तिमा मात्र सीमित छैन, उनी नेपालको रेमिट्यान्स क्षेत्रसहित थुप्रै व्यवसायका निमित्त पायोनियर नै मानिन्छन् । सरकारबाट प्रदान गरिने सीआईपी, उत्कृष्ट करदाता कम्पनीलगायतका पुरस्कारमा पनि सधैँ परिरहन्छन् ढकाल । महासंघमा कार्यकारिणी समिति […]
विदेशमा नेपालीले कमाएको रकमलाई वैधानिक माध्यमबाट स्वदेश भिœयाउने रेमिट्यान्स कम्पनी स्थापनामा पायोनियर मानिने चन्द्रप्रसाद ढकाल आइएमई समूहका कार्यकारी अध्यक्ष हुन् । ढकालको परिचय अहिले रेमिट्यान्स व्यवसायमा मात्र सीमित छैन ।