काठमाडौं । धरानमा एक युवकले आमालाई खुकुरी प्रहार गरी आफूलाई पनि घाइते बनाएका छन् । धरान उपमहानगरपालिका- १४ स्थित हात्तीसारका २५ वर्षीय सौगात सुवेदीले ४२ वर्षीया आमा शान्तिलाई खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते आमालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । सौगातले आफ्नो घाँटीसमेत रेटेको प्रहरीको भनाइ छ । उनको […]