पाँच साहित्यकार पुरस्कृत

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङबाट पाँच साहित्यकार पुरस्कृत भएका छन् । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा शङ्करप्रसाद गैरेलाई प्रदान गरेको हो ।

सम्बन्धित सामग्री

साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगरका चर्चित साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। विराटनगर महानगरपालिका ३ पोखरिया निवासी ७८ वर्षीय साहित्यकार सुवेदीको बुधबार बिहान उपचारका क्रममा विराट शिक्षण अस्पतालमा निधन भएको हो। प्रजातान्त्रिक समाज मोरङका...

रहेनन् बाल साहित्यकार शान्तदास

काठमाडौं : बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको साहित्यकार प्रा. जगत् उपाध्यायले जानकारी दिए।साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए। उनले छ दशकभन्दा बढी समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरे। स्वर्गीय मानन्धर पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्क

साहित्यकार आचार्यको निधन

साहित्यकार पेशल आचार्यको ब्रेन ट्युमरको कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीको मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हो।...

साहित्यकार तुलसी थापा सम्मानित

बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपयाँसहित सम्मान गरिएको हो। थापाले मकवानपुर जिल्लामा रहि...

साहित्यकार समीर सम्मानित

भद्र घले सेवा सदनद्वारा पत्रकार तथा साहित्यकार प्रकाश समीरलाई रु. १ लाख नगद पुरस्कारले सम्मान गरिएकोे छ।...

तीन जना साहित्यकार सम्मानित

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डाक्टर विष्णुविभू घिमिरेसहित ३ जना साहित्यकारलाई पुरस्कृत गरेको छ।...

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए ।भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताइन् । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको ल