काठमाडौं । स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइसेन्स खारेजीविरुद्ध परेको रिटमा अन्तरिम आदेश अस्वीकार भएको छ । पाटन उच्च अदालतले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि भने दुवै पक्षलाई बोलाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स ऐनअनुसार निर्धारित सीमाभित्र नवीकरण […]