प्रहरी हिरासतमै रहेकी महिलालाई बलात्कार गरेको अभियोगमा असई पक्राउ

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं पक्राउ परेका छन्। प्रहरी हिरासतमा रहेकी एक महिलालाई हिरासतबाट निकालेर आफ्नो कोठामा लगी बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार चौलागाईंले ती महिलालाई मुद्दाबारे सोधपुछ गर्नु छ भन्दै…

सम्बन्धित सामग्री

बलात्कार आरोपमा एक पक्राउ

दुई दिनअघि युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाका एक जना पक्राउ गरिएको छ । पाल्पाको पुर्वखोला गाउँपालिका–३ दारोगौडा निवासी ३१ बर्षीय श्यामबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।दर्जीले घरमा कोही नभएको बेला सोही पालिकाकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बलात्कार गरेर फरार भएका दर्जी दोस्रो दिनमै पक्राउ परे ।प्रहरी चौकी पुर्वखोला र जिल्ला प्रहरी कार्यालय तानसेनबाट खटिएको टोलीले दर्जीलाई पक्राउ गरि अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थाप

प्रहरी चौकीका इञ्चार्जले फेरि बलात्कार गरेको आरोप, आरोपित प्रहरी पक्राउ

काठमाडौँ – उत्तर प्रदेशको ललितपुरमा उजुरी दिन गएकी १३ वर्षीया बालिकालाई प्रहरी चौकीका इञ्चार्जले फेरि बलात्कार गरेको आरोप लागेको छ। बालिकाले आफूलाई चार जनाले बलात्कृत गरेको आरोप लगाउँदै आफन्तसहित प्रहरी चौकीमा उजुरी दिन पुगेकी थिइन्। आरोपित प्रहरी अधिकृत स्टेसन हाउस अफिसर तिलकधारी सरोज पक्राउ परेका छन्। घटना भएको प्रहरी चौकीमा तैनाथ सबै प्रहरीलाई ड्युटीबाट हटाइएको […]

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । […] The post बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार आरोपमा पक्राउ

२ फागुन, झापा । शिवसताक्षी नगरपलिका-१० माईधारका २४ वर्षीय निकेश दाहाललाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । निकेशले २४ वर्षीया महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा बलात्कार गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दर हरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका(२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।छोरीलाई बलात्कार गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु बाणगंगा नगरपालिका–१ पिपराका २१ वर्षीय चन्द्र बहादुर थापा र ३१ वर्षीया महिलालाई...

महिलामाथि बलात्कार गरेको आरोपमा असई पक्राउ

एक महिलामाथि बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

बलात्कार आरोपमा पक्राउ

दुल्लु । जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ । आइतबार एक किशोरीलाई रातिको समयमा जबर्जस्ती बलात्कार गरेको र मङ्गलबार पीडितका तर्फबाट निवेदन आएपछि बुधबार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख […]